Construction Site Measurement in Nepal: 3125 mm error| Engineer Babu & Contractor Kaka Ep 1

Construction Site Measurement

नेपालमा Construction Site Measurement Mistakes | 3125 mm को फसाद पोखराको चैते घाम, वरिपरि सिमेन्टको धुलो, र डन्डी काट्दा आउने त्यो ‘कर्र-कर्र’ आवाज। म- हातमा कम्पनीको नयाँ हेलमेट, टल्किएको सेफ्टी भेस्ट र कलेजको ‘सर्टिफिकेट’ को जोश बोकेर पहिलो पटक साइटमा पाइला टेक्दै थिएँ। मेरो दिमागमा बेन्डिङ मोमेन्ट, शियर फोर्स र एनबीसी (NBC) हरू घुमिरहेका थिए। … Read more

निर्माण साइट सुरक्षा: नेपालमा ज्यान जोगाउने 5 उपाय र चेकलिस्ट

निर्माण साइट सुरक्षा: नेपालमा ज्यान जोगाउने ५ उपाय र चेकलिस्ट यो कुनै फिल्मको दृश्य होइन, नेपालका हरेक निर्माण साइटको तीतो यथार्थ हो। झ्याल बाहिरको टप सफा गर्दा होस् वा रेलिङ नभएको भर्‍याङबाट हिँड्दा, एउटा सानो गल्तीले जीवनभरको चोट वा मृत्यु निम्त्याइरहेको छ। हामी नेपालका निर्माण साइटमा हुने वास्तविक दुर्घटनाहरू, तिनका कारण र ती दुर्घटनालाई पूर्ण … Read more

घर निर्माण सम्झौता: यी ७ Dangerous गल्तीहरू भुलेर पनि नगर्नुहोस् (2026 गाइड)

House Construction Contract Nepal

घर निर्माण सम्झौता: यी ७ खतरनाक गल्तीहरू भुलेर पनि नगर्नुहोस् । घर बनाउनु भनेको एउटा सपनालाई आकार दिनु हो। यो केवल इँटा, सिमेन्ट र बालुवाको थुप्रो मात्र होइन; यसमा हाम्रो जीवनभरको कमाइ र भावना जोडिएको हुन्छ। तर विडम्बना, नेपाल र दक्षिण एसियाली देशहरूमा धेरैजसो घरधनीहरूले एउटा ठूलो गल्ती गर्छन्-“विश्वासको भरमा घर निर्माण सम्झौता नगरी काम … Read more

घर निर्माण लागत: स्क्वायर फिट रेटको खतरनाक जाल र बच्ने उपाय (5 Best Tips 2026)

स्क्वायर फिटको मोहजाल कि इन्जिनियरिङ इस्टिमेट?

घर निर्माण लागत: स्क्वायर फिट रेटको खतरनाक जाल र बच्ने उपाय नेपालमा घर बनाउने सोच आउनासाथ मानिसको दिमागमा पहिलो प्रश्न आउँछ,घर निर्माण लागत “आजभोलि स्क्वायर फिटको कति चल्दै छ?” निर्माण व्यवसायी वा इन्जिनियरले “३५००” वा “४५०० प्रति sq.ft” भनेपछि धेरैजसो घरधनीले त्यसैलाई आधार मानेर बजेट निकाल्छन्। तर प्रश्न यो हो —❓ के स्क्वायर फिटको दरले … Read more